कतातिर जाँदै छ हाम्रो संगीत?

आजकल रेडियो तथा टिभीमा बज्ने गीतहरुलाई ध्यान दिएर सुन्ने हो भने एकपटक कतातिर जाँदै छ हाम्रो संगीत भनेर सोच्नै पर्ने हुन्छ। प्रविधिको विकाससंगै, किन हाम्रा गीतहरुको स्तर भने खस्किंदो छ? आमसंचारका बग्रेल्ति साधनहरुले व्यापक प्रचारप्रसार गर्ने यो युगमा किन कालजयी गीत संगीत सिर्जना हुन सकिरहेका छैनन् त? श्रोताहरुको स्वाद अनुसार नै गीत संगीत बनाउने हो भनेर पन्छिनु अघि श्रोताहरुको स्वाद कस्तो बनाउने भन्नेमा पनि संगीतकर्मीहरुकै हात हुन्छ भन्ने कुरा बिर्सन पाइंदैन। अहिले पनि बच्चुकैलाश, नारायण गोपाल, फत्तेमान, प्रेमध्वज, तारादेवी, अरुणा लामाकै गीतहरु र नातिकाजी, अम्बर गुरुङ, गोपाल योन्जनकै सङ्गीत अमर अजर मानिन्छन्। त्यसपछिका पुस्तामा आएर दीप श्रेष्ठ र दीपक खरेलले[…]

Read more

ताराहरु

यिनीहरू अन्धकारमा देखिन्छन। र जब हामी अंध्यारोमा माथि आकाशमा हेर्छौ, चम्चामाउँदो सुन्दरता देखिन्छ, कतियौ आहिले बल्दै छन्,सायद कति बलेर सकिसके, प्रकाश वर्ष टाढा बाट प्रतिबिम्ब दिँदै,अन्धकारको चकमन्तालाई आफ्नो दीपले चिर्ने यी शक्तिकेन्द्रले हामी कति साना छौ भनी पनि सम्झाउँछ, हामी कति टाढा आयौ,कति गतिले अघि बढ्दै छौ नियालेर बसेका त होला है? हाम्रो उत्पति,विकास,दुर्गति, प्रगतिका साक्षी यिनीहरू त हुन् हैनन् र!? हाम्रा शरीरमा भएका सबै अडुहरु कुनै दिन त्यहि अंतरिक्षमा त थिए, सायद यी तारा जस्तै कुनै पिण्डमा थिए…..र फेरि कुनै दिन उस्तै गरी त्यही उडी जाने त हुन् । नौलाखे तारा, शित-आस्मामा, चम्चम गर्दै मलाई जिस्काउदै 😉😙 •छैनन् त[…]

Read more

MacNaghten law

The M’Naghten rule (pronounced, and sometimes spelled, McNaughton) is any variant of the 1840s jury instruction in a criminal case when there is a defense of insanity: that every man is to be presumed to be sane, and … that to establish a defence on the ground of insanity, it must be clearly proved that, at the time of the committing of the act, the party accused was labouring under such a defect of reason, from disease of the mind, as not to know the nature and quality of the act he was doing; or if he did know it,[…]

Read more

सरकारी सांसदकै   बिरोध बढ्दै

जति नाम र दाम कमाए पनि, जहा उडे  वा गुडे  पनि, जति ठूलो  पदमा पुगे र कद बढाए पनि, जे  खाए वा लाए पनि, अन्तिममा उही ‘सिस्ने धाराको  पानी र जन्मघरको  पि“ढी’ खो ज्नुपनेर्  दिन आउने  रहे छ । डा. उपे न्द्र दे वको टाले  अन्तिम उकालो  उक्लने  सिढी बनाए जन्मघरको  पिढीलाई । सलाम छ दे वको टालाई । तर उनीसगै   पढे का, अझ अब्बल ठहरिएका, विद्वान कहलिएका, ने ता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले  चाहि“ ‘हिन्दू धर्म विकासको  बाधक’ ले खे र अझै   पनि मालिकभक्ति प्रदर्शित गदै र् छन् । विकासको  बाधक हिन्दू धर्म, सभ्यता र संस् कृति हो  कि बुद्धि बे चे र बै  रीका बगालमा पुगे का विद्वानहरुका बिग्रे का दिमागमा भरिएको  दासताको  विकृति ? खो जी गनै र् पनेर्  भएको  छ । हो ला एकदिन अवश्य[…]

Read more

कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ?

एउटा हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला ? अवश्य, बाँदर नै पहिलो हुन्छ । नेपालको (उज्जवल भविष्यका?) लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त ? राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो । काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र[…]

Read more

Rich Dad Poor Dad: Review

This is the first book i read in financial genera and my first 1st impression on the importance of financial knowledge regardless of own’s profession. Everyone uses money in daily life so is is sure that one who posses the knowledge to handle money properly can make money work for him instead of working for money. The book is the story of a person (the narrator and author) who has two fathers: the first was his biological father – the poor dad – and the other was the father of his childhood best friend, Mike – the rich dad. Both[…]

Read more

Sweet memory of childhood #1

  Those were the real moment of birthday celebrations when punishments including not doing home-work (assignment) were granted excuse by school teachers just because it was a birthday. Trying to hide the laughter and face from teachers as your best friends are being beaten up in a row was a tough task with pleasure😁😁😆😆 we all had been in that situation when we were picked up for a punishment then the whole class used to scream with same voice “sir his/her birthday birthday !!!!” Those moments created by our friends and teachers are among the beautiful memories of our life[…]

Read more