ताराहरु

यिनीहरू अन्धकारमा देखिन्छन।

र जब हामी अंध्यारोमा माथि आकाशमा हेर्छौ, चम्चामाउँदो सुन्दरता देखिन्छ, कतियौ आहिले बल्दै छन्,सायद कति बलेर सकिसके, प्रकाश वर्ष टाढा बाट प्रतिबिम्ब दिँदै,अन्धकारको चकमन्तालाई आफ्नो दीपले चिर्ने यी शक्तिकेन्द्रले हामी कति साना छौ भनी पनि सम्झाउँछ, हामी कति टाढा आयौ,कति गतिले अघि बढ्दै छौ नियालेर बसेका त होला है? हाम्रो उत्पति,विकास,दुर्गति, प्रगतिका साक्षी यिनीहरू त हुन् हैनन् र!?

हाम्रा शरीरमा भएका सबै अडुहरु कुनै दिन त्यहि अंतरिक्षमा त थिए, सायद यी तारा जस्तै कुनै पिण्डमा थिए…..र फेरि कुनै दिन उस्तै गरी त्यही उडी जाने त हुन् ।

नौलाखे तारा, शित-आस्मामा, चम्चम गर्दै मलाई जिस्काउदै 😉😙

•छैनन् त AWESOME!?

✓(०१:१८ सुभ, असार-०३,२०७५)