यिनीहरू अन्धकारमा देखिन्छन। र जब हामी अंध्यारोमा माथि आकाशमा हेर्छौ, चम्चामाउँदो सुन्दरता देखिन्छ, कतियौ आहिले बल्दै छन्,सायद कति बलेर सकिसके, प्रकाश वर्ष टाढा बाट प्रतिबिम्ब दिँदै,अन्धकारको चकमन्तालाई आफ्नो दीपले चिर्ने यी शक्तिकेन्द्रले हामी कति साना छौ भनी पनि सम्झाउँछ, हामी कति टाढा आयौ,कति गतिले अघि बढ्दै छौ नियालेर बसेका त होला है? हाम्रो उत्पति,विकास,दुर्गति, प्रगतिका साक्षी यिनीहरू त हुन् हैनन् र!? हाम्रा शरीरमा भएका सबै अडुहरु कुनै दिन त्यहि अंतरिक्षमा त थिए, सायद यी तारा जस्तै कुनै पिण्डमा थिए…..र फेरि कुनै दिन उस्तै गरी त्यही उडी जाने त हुन् । नौलाखे तारा, शित-आस्मामा, चम्चम गर्दै मलाई जिस्काउदै 😉😙 •छैनन् त[…]
Read moreCategory: Openion
सरकारी सांसदकै बिरोध बढ्दै
जति नाम र दाम कमाए पनि, जहा उडे वा गुडे पनि, जति ठूलो पदमा पुगे र कद बढाए पनि, जे खाए वा लाए पनि, अन्तिममा उही ‘सिस्ने धाराको पानी र जन्मघरको पि“ढी’ खो ज्नुपनेर् दिन आउने रहे छ । डा. उपे न्द्र दे वको टाले अन्तिम उकालो उक्लने सिढी बनाए जन्मघरको पिढीलाई । सलाम छ दे वको टालाई । तर उनीसगै पढे का, अझ अब्बल ठहरिएका, विद्वान कहलिएका, ने ता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले चाहि“ ‘हिन्दू धर्म विकासको बाधक’ ले खे र अझै पनि मालिकभक्ति प्रदर्शित गदै र् छन् । विकासको बाधक हिन्दू धर्म, सभ्यता र संस् कृति हो कि बुद्धि बे चे र बै रीका बगालमा पुगे का विद्वानहरुका बिग्रे का दिमागमा भरिएको दासताको विकृति ? खो जी गनै र् पनेर् भएको छ । हो ला एकदिन अवश्य[…]
Read moreकस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ?
एउटा हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला ? अवश्य, बाँदर नै पहिलो हुन्छ । नेपालको (उज्जवल भविष्यका?) लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त ? राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो । काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र[…]
Read more